NRN
क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदै
क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदै यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।
स्पेनका फुटबल प्रमुख निलम्बनमा
स्पेनका फुटबल प्रमुख निलम्बनमा बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।
नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि भोलि पाकिस्तान जाँदै
नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि भोलि पाकिस्तान जाँदै आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।
स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर
स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर तिमीले स्पेनिस फुटबललाई लगाएको गुन हामी कहिल्यै चुक्ता गर्न सक्दैनौँ,’ ।
अनेथा कप अन्तर्गत इजरायलको क्लब हापोएल रानानाकाे डेब्यू खेलमै सावित्राकाे गाेल
अनेथा कप अन्तर्गत इजरायलको क्लब हापोएल रानानाकाे डेब्यू खेलमै सावित्राकाे गाेल साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।
यूईएफए सुपर कपको उपाधि म्यानचेष्टर सिटीलाई
यूईएफए सुपर कपको उपाधि म्यानचेष्टर सिटीलाई गत सिजन तीन उपाधि जितेको सिटी पहिलो सहभागितामै च्याम्पियन बन्यो । 
इन्टर मायमी अमेरिकाको लिग कपको फाइनलमा
इन्टर मायमी अमेरिकाको लिग कपको फाइनलमा मेसीले मायमीका लागि लगातार ६ खेलमा ९ गोल गरिसकेका छन्। 
अल नासर साउदी लिगको पहिलो खेलमा पराजित
अल नासर साउदी लिगको पहिलो खेलमा पराजित अन्ततः खेल २–१ मा टुंगियो । 
इटालीको फुटबल टिमका अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले पदबाट राजीनामा
इटालीको फुटबल टिमका अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले पदबाट राजीनामा मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।
क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरबाट पहिलो उपाधि
क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरबाट पहिलो उपाधि त्यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जित सहित अरब कपको उपाधि उचालेकाे हाे । 
नेदरल्यान्ड्सलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा आजै जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ भने  फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।
रोनाल्डोको गोलले अल नासर क्वार्टरफाइलनमा
रोनाल्डोको गोलले अल नासर क्वार्टरफाइलनमा अब रोनाल्डोको टोलीले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग फाइनल खेल अगस्त १२ मा हुँदैछ ।
Weather Update