NRN
इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई
इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा। 
विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता
विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता फुल मेम्बर टिमसँग खेल्न पायौं भने हामीले पनि उनीहरुलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।
नेपालले उचाल्यो  तेस्रो पटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि
नेपालले उचाल्यो तेस्रो पटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।  निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।
नरेनको शानदार शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य
नरेनको शानदार शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य उपाधि जित्न सफल भए नेपालले एसिसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ। 
नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा
नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए । १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो। 
टस जितेर यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल
टस जितेर यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्सन झा, करन केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहेका छन् ।
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् र फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ र २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ र १ विकेट लिएका थिए । 
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स रहेेका छन्।दुवै समूहका दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। साफ च्याम्पियनसिप फाइनल असार १९ मा हुनेछ।
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछानेरहेका छन् । 
Weather Update