इमर्जिङ एसिया कप : आज नेपाल र भारतसँग भिड्दै
सोमबार, साउन १, २०८०
नेपाल बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै
आइतबार, असार ३१, २०८०
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समयानुसार बेलुका ५ः१५ बजे खेल सुरु हुनेछ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै
बिहीबार, असार २८, २०८०
सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै
मंगलबार, असार २६, २०८०
फरवार्ड : सावित्री भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई
सोमबार, असार २५, २०८०
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।
विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता
शुक्रबार, असार २२, २०८०
फुल मेम्बर टिमसँग खेल्न पायौं भने हामीले पनि उनीहरुलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।
नेपालले उचाल्यो तेस्रो पटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि
मंगलबार, असार १९, २०८०
नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए । निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।
नरेनको शानदार शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य
मंगलबार, असार १९, २०८०
उपाधि जित्न सफल भए नेपालले एसिसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ।
नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा
सोमबार, असार १८, २०८०
सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए । १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो।
टस जितेर यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल
आइतबार, असार १७, २०८०
कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्सन झा, करन केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहेका छन् ।
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश
बिहीबार, असार १४, २०८०
दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् र फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल
बुधबार, असार १३, २०८०
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ र २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ र १ विकेट लिएका थिए ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट
बिहीबार, असार ७, २०८०
आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।