NRN
एमबाप्पेको गोल नै बन्याे  फ्रान्सको जितकाे निर्णायक
एमबाप्पेको गोल नै बन्याे फ्रान्सको जितकाे निर्णायक यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
स्पेन नेशन्स लिगको फाइनलमा
स्पेन नेशन्स लिगको फाइनलमा २०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो । 
मैत्रीपूर्ण खेलमा बिहिबार नेपाल र फिलिपिन्स खेल्दै
मैत्रीपूर्ण खेलमा बिहिबार नेपाल र फिलिपिन्स खेल्दै साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश रहेका छन् ।
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।
उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप
उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप पहिलो पटक उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो उनले  प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग पनि जिते।सिटी दुई वर्षअघि पनि फाइनलमा  पुगेर चेल्सीसँग  पराजित भएको थियो।
एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा
एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा ११७ रनको लक्ष्य श्रीलंकाले १६ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि पथुन निसंकाले ५१ रन र दिमुख करुणारत्नेले नटआउट ५६ रन जोडे।
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् भने दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नुपर्ने छ ।
बार्सिलोना पराजित, रियलको बराबरी
बार्सिलोना पराजित, रियलको बराबरी बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरे साथै साउदी अरबियन क्लब जाने चर्चा भइरहेकाे छ ।
दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने
दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने राष्ट्रीय टिमका सन्दिप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउंने तयारी गरेको चर्चा यतिबेला खेल क्षेत्रमा बढिरहेको छ ।
Weather Update