NRN
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ?
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ? नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्न लागेको हो। दुवै खेलल् एकदिवसीय खेलको मान्यता पाउंने जानकारी दिएको छ । क्यानका अनुसार जिम्बावेको राजधानी हरारे पुगेपछि नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग ‘वार्म अप’ खेल खेल्नेछ।
गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो
गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। लखनउले एलिमिनेटरमा मुम्बईसँग खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ।
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा उसका लागि कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट लिए भने मथिशा पाथिरानाले २ विकेट लिए।
अष्ट्रेलियाको दौडमा गोरखाका  नेपाली
अष्ट्रेलियाको दौडमा गोरखाका नेपाली अष्ट्रेलियामा गएर नेपाली झण्डा उचालेर प्रतियोगी बन्न पाएकोमा बगालेले गौरबको महशुष गरेका छन । मनोरम दृश्यमा गरिएको यो प्रतियोगिता १००० किलो मिटरको थियो भने ब्लु माउन्टेन क्षेत्रमा रहेको उकालो र ओरालो स्थानहरूमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।
नेपालमा विश्वकप छनोटको आयोजना हुने
नेपालमा विश्वकप छनोटको आयोजना हुने थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीबाट छनोट भएर आउनेछन् । खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने मलेसियामा आयोजना हुने टी-२० सिरिजमा नेपाल पनि सहभागिता हुने भएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग टी-२० सिरिज खेल्ने भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले गराएको छ ।
यूएईलाई हराउंदै एसिया कपमा पुग्यो नेपाल
यूएईलाई हराउंदै एसिया कपमा पुग्यो नेपाल बर्षाले खेल प्रभाबित भएपछि यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।सोमबार खेल जहां स्थगित भएको थियो मंगलबार त्यहीबाट खेल पुन: सुरु भएको थियो ।
नेपाल-यूएईको  खेल शुरू
नेपाल-यूएईको खेल शुरू सोमबार खेल जहां स्थगित भएको थियो आज त्यहीबाट खेल पुन: सुरु हुनेछ ।
नेपाल र यूएईको खेल भोलि हुने भयो
नेपाल र यूएईको खेल भोलि हुने भयो सोमबार जस्तै मंगलबार पनि मौसम खराबी रहे र खेल हुन सकेन भने आईसीसी वरीयताका आधारमा नेपाल स्वत: विजयी हुनेछ ।
टस जितेर फिल्डिङ गर्दै नेपाल
टस जितेर फिल्डिङ गर्दै नेपाल सोमबार शुरू भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
यूरोपको पोर्चुगल क्रिकेट टीममा  पोखरेली ठिटोले छलाङ
यूरोपको पोर्चुगल क्रिकेट टीममा  पोखरेली ठिटोले छलाङ पछिल्लो समय प्रबासमा नेपालीहरूले बिभिन्न बिधा, पेशा र क्षेत्रमा उपस्थिति जनाउंने क्रम बढ्दो छ ।उधोग ब्याबसाय , ब्यापार र कलेज सन्चालन होस या रेष्टुरेण्ट ब्याबसाय नै किन नहोस ,नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । 
जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक
जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक मकवानपुर ११ हेटौंडालाई ३–० ले हराउदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिमा  प्रवेश गरेको छ । 
Weather Update