NRN
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ । 
आईसीसी टी–२० विश्वकप क्रिकेट :  आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै
आईसीसी टी–२० विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै सम्भावित पाकिस्तानी टोली : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ । 
आईसीसी टी–२० विश्वकप : शुक्रबार क्यानडा र आयरल्यान्ड भिड्दै
आईसीसी टी–२० विश्वकप : शुक्रबार क्यानडा र आयरल्यान्ड भिड्दै आयरल्यान्डको टोलीमा पल स्टर्लिङ (कप्तान), एन्ड्र्यू बलबिर्नी, लोर्कन टस्कर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क एडिर, बेरी म्याककार्थी, जोसुआ लिटल र बेन्जामिन ह्वाइट रहेका छन् । 
विश्वकप छनोटमा आज नेपाल र युएई भिड्दै
विश्वकप छनोटमा आज नेपाल र युएई भिड्दै फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् । 
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।
टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै
टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।
आईसीसी टी–२० विश्वकप :  आज वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदै
आईसीसी टी–२० विश्वकप : आज वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदै पपुवा न्यु गिनी : असदुल्ला वाला (कप्तान), टोनी उरा, सेसे बाउ, लेगा सियाका, चाल्र्स अमिनी, हिरी हिरी, किपलिङ डोरिगा (विकेटकिपर), चाड सोपर, नोर्मन वनुआ, जोन कारिको र काबुआ मोरिया । 
टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्ने
टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्ने नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।
आईपीएल : फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदै
आईपीएल : फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदै इम्प्याक्ट प्लेयर: शाहबाज अहमद
एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा
एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा रेक समूहको शीर्ष-२ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल भने २८ जुलाईंमा हुनेछ ।
आईपीएलको १७ औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदै
आईपीएलको १७ औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदै सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी. नटराजन र मयंक मारकंडे÷विजयकान्त वियषकान्त । इम्प्याक्ट प्लेयर : जयदेब उनादकट ।
आईपीएलमा आज शीर्ष दुई टोलीको भिडन्त
आईपीएलमा आज शीर्ष दुई टोलीको भिडन्त जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।
Weather Update