NRN
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
आईपीएलमा बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच भिडन्त हुँदै
आईपीएलमा बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच भिडन्त हुँदै गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, डेभिड मिल्लर, शाहरुख खान, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, उमेश यादब, मोहित शर्मा र कार्तिक त्यागी । इम्प्याक्ट प्लेयर : संदीप वारियर ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले गऱ्यो सन्दीपको निलम्बन फुकुवा
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले गऱ्यो सन्दीपको निलम्बन फुकुवा उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
आईपीएल २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दै
आईपीएल २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दै पञ्जाब किंग्स: साम करन (कप्तान), प्रभसिमरन सिंह, जोनी बेयरस्टो (विकेटकिपर), रिले रुसो, शशांक सिंह, जितेश शर्मा, आशुतोष शर्मा, हर्षल पटेल, कागिसो रबाडा, राहुल चाहर र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : हरप्रीत ब्रार ।
आईपीएल : आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै
आईपीएल : आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नरेन, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना । इम्प्याक्ट प्लेयर : वैभव अरोरा ।
आईपीएलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै
आईपीएलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, डेभिड मिल्लर, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, मानव सुथार, नुर अहमद, मोहित शर्मा र जोसुआ लिटिल । इम्प्याक्ट प्लेयर : संदीप वारियर रहेका छन् ।
आईपीएलको ५८ औँ खेलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै
आईपीएलको ५८ औँ खेलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै रोयल च्यालेन्जर्स बैंगलुर: फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा, विजयकुमार वैशाख र यश दयाल ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै सनराइजर्स हैदराबाद : प्याट कमन्सि (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रित सिंह, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, मार्को यान्सन, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : उमरान मलिक । 
आईपीएलमा आइतबार दुई खेल हुँदै
आईपीएलमा आइतबार दुई खेल हुँदै इम्प्याक्ट प्लेयर : मनिष पाण्डे, हर्षित राणा ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
राजस्थानमाथि हैदरावादको १ रनको रोमाञ्चक जित
राजस्थानमाथि हैदरावादको १ रनको रोमाञ्चक जित बलिङमा राजस्थानका अवेश खानले २ तथा सन्दीप शर्माले १ विकेट लिए ।
चौथो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित
चौथो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।
Weather Update