NRN
आईपीएल : आज पन्जाब र गुजरात भिड्दै
आईपीएल : आज पन्जाब र गुजरात भिड्दै यो सिजन आईपीएलमा कुल ७४ खेल खेलिने छ ।
भारतको केरलामा भएको कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक
भारतको केरलामा भएको कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।
नेपालले दियाे युएईलाई १२० रनको लक्ष्य
नेपालले दियाे युएईलाई १२० रनको लक्ष्य ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।
आईपीएलमा आज : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स खेल्दै
आईपीएलमा आज : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स खेल्दै चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाने, ड्यारल मिचेल, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना । 
एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा विवेक यादव, अनिल शाह र प्रतिश जि.सी रहेका छन् । 
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी नेपालले शुक्रबार समूह बी को उप-विजेतासँग सेमीफाइनल खेल्नेछ । 
आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै
आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, शाह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, ज्याक फ्रेजर, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद रहेका छन् भने इम्प्याक्ट प्यलेयर : अभिषेक पोरेल छन् । 
एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै
एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।
आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै
आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै  इम्प्याक्ट प्लेयर : नवदीप सैनी ।
नेपाल एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा
नेपाल एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । 
हङकङले नेपाललाई दियाे ११५ रनको लक्ष्य
हङकङले नेपाललाई दियाे ११५ रनको लक्ष्य स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने करण केसीले एक विकेट लिए ।
एसीसी प्रिमियर कपमा टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
एसीसी प्रिमियर कपमा टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल नेपालको प्लेइङ ११ :रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा प्रतिश जि.सी.अनिल शाह र विवेक यादव रहेका छन् ।
Weather Update