NRN
आईपीएलको १७ औँ संस्करणमा आइतबार (आज) दुई खेल हुँदै
आईपीएलको १७ औँ संस्करणमा आइतबार (आज) दुई खेल हुँदै केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, देवदत्त पडिकल, मार्कुस स्टोइनिस, निकोलस पुरन,  आयुष बडोनी, कुणाल पाण्ड्या, अरशद खान, रवि बिस्नोई, यश ठाकुर र नविन उल हक । इम्प्याक्ट प्लेयर : दीपक हुड्डा ।
एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल मलेसियासँग
एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल मलेसियासँग जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत ५ खेलमा हैदराबादको यो तेस्रो जीतसँगै टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा र खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।
टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल
टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल बेन्च : प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह रहेका छन् । 
नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दै
नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दै विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।
आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालको ‘ए’ टोली पराजित
आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालको ‘ए’ टोली पराजित एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । 
केकेआरसँग डीसी १०६ रनको फराकिलो अन्तरले पराजित
केकेआरसँग डीसी १०६ रनको फराकिलो अन्तरले पराजित ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १/१ विकेट लिए ।
नेपाल ‘ए’ ले  गुमायाे आफ्नो तेस्रो विकेट
नेपाल ‘ए’ ले गुमायाे आफ्नो तेस्रो विकेट जारी खेलको पाँच ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।
नेपालकी कराते खेलाडी एरिका गुरुङले  जितिन् युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक
नेपालकी कराते खेलाडी एरिका गुरुङले जितिन् युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन् ।
टी-२० सिरिजको अन्तिम खेल आज नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्स खेल्दै
टी-२० सिरिजको अन्तिम खेल आज नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्स खेल्दै नेपाली टिममा ‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् ।
आईपीएलमा आज गुजरात र हैदराबाद आपसमा भिड्दै
आईपीएलमा आज गुजरात र हैदराबाद आपसमा भिड्दै  हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो भने गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो ।
नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।
Weather Update