NRN
सोम सापकोटा सम्मानित
सोम सापकोटा सम्मानित
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।
सबै प्रकारका सार्वजनिक सेवाका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
सबै प्रकारका सार्वजनिक सेवाका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको समय सीमा सार्वजनिक गरेको थियो ।
आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक ढकालको थुनुवा मुद्दाको पेशी न्यायाधीश विनोद शर्माको इजलासमा
आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक ढकालको थुनुवा मुद्दाको पेशी न्यायाधीश विनोद शर्माको इजलासमा अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो । 
प्राधिकरणलाई अनावश्यक कागजपत्र फिर्ता पठाउँदै लेखा समिति
प्राधिकरणलाई अनावश्यक कागजपत्र फिर्ता पठाउँदै लेखा समिति त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो ।
रौतहटमा ‘प्रहरी हुँ’ भन्दै पैसा असुल्दै हिँड्ने ‘नक्कली प्रहरी’ पक्राउ‍
रौतहटमा ‘प्रहरी हुँ’ भन्दै पैसा असुल्दै हिँड्ने ‘नक्कली प्रहरी’ पक्राउ‍ उनीमाथि अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको छ ।
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको र सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने जनाइएको छ । 
ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ
ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन
पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन आफू अरु भन्दा कमजोर छु भन्ने महसुस गर्ने वातावरणको विकास गराउन नहुने बताउनु भयो ।
जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई
जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।
मालढुंगा- बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक
मालढुंगा- बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक करिब ६ मिटर फराकिलो रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपालमा
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपालमा साथै उनले २०७२ सालको भूकम्पपछि आइडाको सहायतामा पुनःनिर्माण भएको काभ्रेपलाञ्चोकको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् ।
Weather Update