प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति द्रौपदी मुर्मुबिच शिष्टाचार भेट
सोमबार, जेठ २८, २०८१
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान
आइतबार, जेठ २७, २०८१
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन
बिहीबार, जेठ २४, २०८१
उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्द गरेपछि चालकहरूबीच कुटाकुट
बुधबार, जेठ २३, २०८१
अहिले सडक खुलिसकेको प्रहरीले बताएकाे छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिबाट पारित
शुक्रबार, जेठ १८, २०८१
१३ महिनापछि समितिले छलफल सकाएर सर्वसम्मत विधेयक पारित गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन
बिहीबार, जेठ १७, २०८१
बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द
शुक्रबार, जेठ ११, २०८१
थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।
कामीरिता शेर्पाले राखे नयाँ कीर्तिमान, ३०औँ पटक सगरमाथाको शिखरमा
बुधबार, जेठ ९, २०८१
अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरिसकेका छन् ।
वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा
शुक्रबार, जेठ ४, २०८१
त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मा नियुक्त
बिहीबार, जेठ ३, २०८१
शर्माले गोरखास्थित गोरखा क्याम्पसको प्रमुख रहेर पनि काम गरेका थिए ।
युएइमा साङ्गीतिक कार्यक्रम गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफर
सोमबार, वैशाख ३१, २०८१
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ ।
प्रधानमन्त्री 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्दै
सोमबार, वैशाख ३१, २०८१
पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।