पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिहीबार, वैशाख २०, २०८१
शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एकजना घाइते
शुक्रबार, वैशाख १४, २०८१
दुर्घटनामा परेर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको पाल्पामा उपचार भइरहेको छ ।
सरकार परिवर्तन र कर्मचारीको हेरफेर ।
बुधबार, वैशाख १२, २०८१
सरुवाको खिसी ट्युरीबाट राजनीति र कर्मचारीतन्त्र दुवैको साख बढाउन जरुरी छ ।
कतारका अमिर आज आउँदै, देशभर सार्वजनिक बिदा
मंगलबार, वैशाख ११, २०८१
कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्नेछन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट
बिहीबार, चैत २९, २०८०
यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।
सरकारले दियाे इदका अवसरमा भोलि सार्वजनिक बिदा
बुधबार, चैत २८, २०८०
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएकाे हाे ।
अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया
सोमबार, चैत २६, २०८०
उनले स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।
पक्राउ परेका गायक राजेश पायल राई छुटे
बिहीबार, चैत २२, २०८०
पक्राउ परेकाहरुलाई नयाँ वानेश्वर प्रहरी वृत्तमा राखिएको थियो ।
उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन
शुक्रबार, चैत १६, २०८०
त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ ।
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते
सोमबार, चैत १२, २०८०
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदै
आइतबार, चैत ११, २०८०
यस वर्ष तराईमा सोमबार होली मनाइँदै छ ।