NRN
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको उनलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
बालकुमारी घटनाकाे जवाफ दिँदै प्रधानमन्त्रीले भन्छन्, प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ
बालकुमारी घटनाकाे जवाफ दिँदै प्रधानमन्त्रीले भन्छन्, प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’
सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । 
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ । 
२०८१ सालमा हुने सार्वजनिक बिदा प्रकाशित
२०८१ सालमा हुने सार्वजनिक बिदा प्रकाशित यो सँगै सरकारले वि.स. २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ । 
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल आजदेखि सुरु भएको श्रीमद् भागवत महायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ । 
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय सूचनामा नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी उल्लेख छ ।
काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन
काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।
रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत
रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन् ।
Weather Update