NRN
आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’ उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे ।
सार्वजनिक खरिद अनुगमनकाे कालोसूचीमा विभिन्न २२ वटा कम्पनी
सार्वजनिक खरिद अनुगमनकाे कालोसूचीमा विभिन्न २२ वटा कम्पनी सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लागि र ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा रहने सूचनामा उल्लेख छ ।
धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था
धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।
चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।  
त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ
त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
ट्रायलका लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन
ट्रायलका लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई समेत दिइएको छ ।
नेवा गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह विजयी
नेवा गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह विजयी यस कार्यक्रमकाे प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे । 
महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु
महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताए छ ।
राष्ट्रपतिले गरे राष्ट्रनिर्माताकाे सालिकमा पुष्पहार अर्पण गरी सम्मान
राष्ट्रपतिले गरे राष्ट्रनिर्माताकाे सालिकमा पुष्पहार अर्पण गरी सम्मान राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
जिल्ला अदालत काठमाडौंले सुनायाे क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौंले सुनायाे क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय यसअघि उनलाई पुस १३ गते अदालतले बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो ।
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका आरोपी बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका आरोपी बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद लिटिल बुद्ध उपनामले परिचित बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
Weather Update