NRN
झाको ‘शहरक भीडमे एसगर हम’ बजारमा
झाको ‘शहरक भीडमे एसगर हम’ बजारमा अब यसबाट विश्राम लिने कल्पना पनि छैन,’ उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’
जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु प्रहरीका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । प्रहरीले जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको जनाएको छ ।
हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित एक जना काराेबारी पक्राउ
हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित एक जना काराेबारी पक्राउ साहले आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिए तापनि  को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै क्रिकेटर लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।
नेवार समुदायले आज यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै
नेवार समुदायले आज यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ ।
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु  दुईजनाको मृत्यु पछी आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् भने बाटो अवरुद्ध भएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । 
श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै
श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै उनी शुक्रबार श्रीलंका फर्कने तालिका रहेको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
१० प्रकारका औषधी उत्पादनमा औषधी व्यवस्था विभागले लगायाे राेक
१० प्रकारका औषधी उत्पादनमा औषधी व्यवस्था विभागले लगायाे राेक लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी नेपाली कम्पनीबाट उत्पादित औषधी उत्पादनमा रोक लगाएको हो ।
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिनेछ ।
चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु साे दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।
धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा फेला
धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा फेला अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन।
Weather Update