NRN
भारतमा विराटनगरका एक युवकमाथि गोली प्रहार
भारतमा विराटनगरका एक युवकमाथि गोली प्रहार घाइते रहेका संग्रौला खतरामुक्त छन् । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा दुर्घटनामा, दुई जनाको मृत्यु
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा दुर्घटनामा, दुई जनाको मृत्यु जेनस अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएकाे प्रहरी निरीक्ष रिजालले बताए ।
भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु
भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न बनायाे उच्चस्तरीय समिति
सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न बनायाे उच्चस्तरीय समिति यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो ।
प्रधानमन्त्री 'प्रचण्ड' उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न पुगे गङ्गालाल
प्रधानमन्त्री 'प्रचण्ड' उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न पुगे गङ्गालाल यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।
अनेरास्ववियुद्वारा एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन
अनेरास्ववियुद्वारा एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन अहिले कर छलीको आंशकाकाे विषय चाैतर्फी रुपमा विवादित बनेको छ ।
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ उनीहरूलाई मंसिर ५ मा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यमा नियुक्ति सिफारिस गरेको थियो ।
३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध
३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध यसअघि माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा पनि केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायकले सहयोग गरेपछि प्राधिकरणले पत्र काट्दै कारबाहीको चेतावनी दिएको थियो ।
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ तीसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । 
Weather Update