इरानको इसराइलमाथि मिसाइल आक्रमण
बुधबार, असोज १६, २०८१
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
आइतबार, असोज ६, २०८१
यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २००० ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।
टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव फ्रान्समा पक्राउ
आइतबार, भदौ ९, २०८१
यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।
अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने
बिहीबार, साउन २४, २०८१
अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि
बिहीबार, साउन ३, २०८१
त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ ।
इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा हवाई आक्रमण, २२ जनाको मृत्यु
मंगलबार, साउन १, २०८१
सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो ।
एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम
आइतबार, असार ३०, २०८१
यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।
युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दै
मंगलबार, असार २५, २०८१
यता स्पेनले पहिलो चरणमा तीनवटै खेल जितेको थियो भने प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ र क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराएको थियो।
फ्रान्समा वाम गठबन्धनको जित
सोमबार, असार २४, २०८१
रिनेसन्स पार्टी तेस्रो भएपछि प्रधानमन्त्री ग्याब्रियल अटालले राजीनामा दिने बताएका छन्।
भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित
बुधबार, असार १२, २०८१
कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।
जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प
सोमबार, जेठ २१, २०८१
जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो ।
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा
बिहीबार, जेठ १०, २०८१
हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् ।
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि
सोमबार, जेठ ७, २०८१
‘फोर्स ल्यान्डिङ’ का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको इरानको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।