NRN
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प,  १ सयभन्दा बढी मानिसको मृत्यु
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प, १ सयभन्दा बढी मानिसको मृत्यु चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको बिहानैदेखि खोज तथा उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् । 
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ ।
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्रमन्त्रालयको नेतृत्व गर्नेछन् ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।
शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते घटनाको  कारणबारे अनुसन्धान गरिरहेको छ ।
इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला
इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्त्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ ।
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।
रुसको एक पेट्रोल पम्पमा आगलागी
रुसको एक पेट्रोल पम्पमा आगलागी रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।
पाकिस्तानका राष्ट्रपति अल्वीले गरे संसद भंग
पाकिस्तानका राष्ट्रपति अल्वीले गरे संसद भंग अब पाकिस्तानमा कार्यवाहक सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुनेछ ।
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा सोही क्षेत्रमा पर्ने माली र बुर्किनाफासोमा यसअघि नै सैनिक कू भइसकेका छन्। नाइजरमा पनि सेनाले सत्ता हत्याएपछि सहेल क्षेत्रमा मुस्लिम अतिवादी समूहहरूविरूद्धको कारबाही कमजोर हुने देखिएको छ।
ग्रीसमा आगो निभाउन खटिएको विमानमा आगलागी हुँदा दुई पाइलटको मृत्यु
ग्रीसमा आगो निभाउन खटिएको विमानमा आगलागी हुँदा दुई पाइलटको मृत्यु ग्रिस सरकारले स्थानियलाई स्थानतरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ । 
Weather Update