इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरू गाजा जान तयार
बुधबार, पुस ११, २०८०
कङ्गोमा भीषण वर्षापछि पहिरो, २० जनाको मृत्यु
मंगलबार, पुस १०, २०८०
वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर
बुधबार, पुस ४, २०८०
अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड-१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ ।
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प, १ सयभन्दा बढी मानिसको मृत्यु
मंगलबार, पुस ३, २०८०
चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको बिहानैदेखि खोज तथा उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् ।
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित
शुक्रबार, मंसिर २९, २०८०
हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ ।
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण
बिहीबार, मंसिर २८, २०८०
कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्रमन्त्रालयको नेतृत्व गर्नेछन् ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता
सोमबार, मंसिर १८, २०८०
ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।
शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
शनिबार, मंसिर २, २०८०
घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।
इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला
शुक्रबार, कात्तिक १०, २०८०
कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्त्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ ।
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन
शुक्रबार, कात्तिक १०, २०८०
पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।
रुसको एक पेट्रोल पम्पमा आगलागी
मंगलबार, साउन ३०, २०८०
रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
आइतबार, साउन २८, २०८०
सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।
पाकिस्तानका राष्ट्रपति अल्वीले गरे संसद भंग
बिहीबार, साउन २५, २०८०
अब पाकिस्तानमा कार्यवाहक सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुनेछ ।