NRN
डोनाल्ड ट्रम्पको दाबी, आफू राष्ट्रपति भए रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने
डोनाल्ड ट्रम्पको दाबी, आफू राष्ट्रपति भए रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने ट्रम्पले बाइडेन जस्ता नेताले पुटिन मात्रै होइन फ्रान्सका म्याक्रोन जस्ता स्मार्ट नेताहरुसँग राम्रोसँग डिल गर्न नसक्ने बताएका छन् ।
भारतमा रेल दुर्घटना २३३ जनाको मृत्यु
भारतमा रेल दुर्घटना २३३ जनाको मृत्यु घाइतेहरूको गोलापुरको एक अस्पताल र  बालासोरको  मेडिकल कलेजमा उपचार भइरहेको।
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो मणिपुरमा भडकिएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ । ५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको...
जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु
जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।
चीनमा अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु
चीनमा अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
बिद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ
बिद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन् । शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो ।
महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो...
सिक्किमको हिउँ पहिरोमा परेर तीन जना नेपालीको मृत्यु
सिक्किमको हिउँ पहिरोमा परेर तीन जना नेपालीको मृत्यु गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।
अदालतमा उपस्थित हुन न्युर्योक पुगे ट्रम्प
अदालतमा उपस्थित हुन न्युर्योक पुगे ट्रम्प अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् । ट्रम्प न्युयोर्क आइपुगेको एक दिन अघि उनले आफूलाई कानून प्रवर्तनमा फर्काउने र म्यानहट्टन अदालतमा गत हप्ताको ऐतिहासिक ग्रान्ड जूरी अभियोग पछि ३० भन्दा बढी आपराधिक आरोपहरूको सामना गर्ने अपेक्षा गरिएको छ।
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।
पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने
पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् । 
डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ
डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन । महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।
Weather Update