NRN
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश आमहडताल देखी आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।
भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु 
भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु  टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।
जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि, १ वर्षमा २१ हजारले गरे आत्महत्या
जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि, १ वर्षमा २१ हजारले गरे आत्महत्या जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।  
चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण
चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्यु
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्यु विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ ।
काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु
काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
Weather Update